काठमााण्डौ ,९ भदौ ।
सुनसरीमा चट्याङ लागेर दुई जनाको मुत्यु भएको छ ।
आज दिउसो चट्याङ लागेर कप्तानगञ्जका एकै परिवारका दुइ जनाको मुत्यु भएको हो ।
६५ वर्षकी मोहरी देवी सरदार र ७ वर्षकी चाँदनी सरदारको चट्याङ लागेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै
भक्तपुरको सूर्य्विनायकमा रहेको कालाचा खोलामा आएको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन ।
भक्तपुर–६ सूर्य्विनायककी सीता डंगोलका ५ वर्षका छोरा कृष्ण डंगोललाई बगेर बेपता र खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline