अधिकार प्राप्तीका लागि नोक्सानी सहनु पर्छ : महतो

अधिकार प्राप्तीका लागि नोक्सानी सहनु पर्छ : महतो

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,९ भदौ ।

सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिनु भएको छ ।

आज जनकपुरमा पत्रकार सम्मेलनमा गरी अध्यक्ष महतोले टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको बताउन भयो । उहाले सरकारले बारम्बार वार्तामा बस्न आग्रह गरे पनि वार्ताको औचित्य समाप्त भएकाले आफुहरु वार्तामा नबसेका बताउनु भयो ।

आफनो अधिकार प्राप्तिका लागि जनताले नोक्सानी सहनु पर्ने उहाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी