काठमाण्डौ,९ भदौ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आन्दोलनमा आउनेलाई पचास लाख दिने घोषणा गर्ने दलले आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।
संबिधान सभामा परिमार्जित मस्यौदामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाले जनतालाई उकास्न ५० लाख दिने घोषणा गर्ने दलले आन्दोलन क्रममा भएको घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।
उहाले आन्दोलनमा निशस्त्र प्रहरी पठाउनु र आन्दोलनकारीबीचमा सशस्त्र व्यक्ति रहेको थाहा नपाउने प्रशासनको कमजोरी भएको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline