आइतबार पाइपलाइन बिस्तार सम्झौता हुने

आइतबार पाइपलाइन बिस्तार सम्झौता हुने

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, भदौ ३ ।

आगामी आइतबार नेपाल र भारतबीच पाइपलाइन बिस्तार सम्झौता हुने भएको छ ।

बहुप्रतिक्षित अमलेखगञजदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तारको कामले सम्झौतासँग औपचारिकता पाउने भएको हो ।

भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पोरेशनका अध्यक्षसहित ११ सदस्यीय टोलीसम्झौताका लागि काठमाडौं आउदै छन । नेपाल आयल निगमले सम्झौताका बारेमा जानकारी दिन भोली पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

नेपालले १८ वर्ष अघिदेखि अमलेखगञ्जदेखि रक्सौलसम्म पाइपलाई बिस्तार गरेर पेट्रोलियम पदार्थको ढुवानी गर्ने प्रस्ताव गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी