यसरि मनाईयो साउन महिनाको अन्तिम सोमबार (फोटो फिचर)

यसरि मनाईयो साउन महिनाको अन्तिम सोमबार (फोटो फिचर)

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौ, ३२ साउन। 

आज साउन महिनाको अन्तिम सोमबार । हिन्दु धर्मावलम्वीहरुले आज भगवान शिवको पुजा आरधना गरी मनाएका छन ।साउने सोमबारमा भगवान शिवको पूजा आराधना गर्न भक्तपुरस्थित डोलेश्वर महादेबको मन्दिरमा पनि आज भक्तजनहरुको ठुलो भिड लाग्यो ।

आज दिनभर राजधानीको पशुपति नाथ सहित देशैभरीको शिवालयहरुमा दर्शनार्थीको घुइचो लाग्यो ।

साउन महिनाभर भगवान शिवको जुजा अर्चना गर्ने भएकाले महिनाको अन्तिम सोमबार भारत सहितका तीर्थयात्रीको पशुपति नाथ, सुनसरीको बरहा क्षेत्र तनहुको देवघाट लगायका शिवालयहरुमा हिजो साँझबाटै भिड लागेको थियो ।

बोलबम मेला भर्ना जाने भक्तजनले आज शिव भगवानको पुजा गरी ब्रत समापन गर्ने भएकाले पनि शिवालयहरुमा यसअघिका सोमबार भन्दा बढी भिड लागेको हो ।

फोटो : रमेश भट्टराई ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी