दक्षिण कोरियामा ११ नेपाली मजदुर पक्राउ

दक्षिण कोरियामा ११ नेपाली मजदुर पक्राउ

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २९ साउन ।

दक्षिण कोरियामा ११ नेपाली मजदुर पक्राउ परेका छन् ।

भिसा अवधि सकिएर पनि अवैधानिक रुपमा काम गर्दै आएका र उनीहरुलाई विभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन् ।

ख्यती प्रान्तको आनसान हाङजी अपार्ट नजिकै छजाङ छङइल कम्पनीमा कार्यरत चार नेपालीलाई बुधबार राति पक्राउ गरि अध्यागमनलाई बुझाएको छ ।

त्यस्तै अन्य स्थानबाट पनि नेपाली पक्रेको छ । कोरियामा अवैधानिक बस्ने क्रम बढ्दो छ । हालसम्म २ हजारजति नेपाली अवैध समेत अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी