जिल्ला शिक्षा कार्यलय डोल्पाले पठन पाठनमा लापरबाही गर्ने शिक्षकलाई कार्बाही गर्ने

जिल्ला शिक्षा कार्यलय डोल्पाले पठन पाठनमा लापरबाही गर्ने शिक्षकलाई कार्बाही गर्ने

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जिल्ल शिक्षा कार्यालयले डोल्पाले गा्रमिण क्षेत्रका बिद्यालयका बिद्यार्थीहरुको पढाइलाई ब्यवस्थित  बनाउनको लागी   आफनो कार्य क्षेत्र छोडेर बिद्यार्थीहरुको  पठन पाठनलाई अबरोध  पुराउदै  सदरमुकाममा केन्दित्र रहेर  ब्यापार ब्यवसाय गर्ने शिक्षकहरुलाई  कारवाही  प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।  हाल  पहिलो  चरणमा २ जना शिक्षकलाई  जिल्ला भित्रका अन्य बिद्यालयमा काज   सरुवा गरि  पठाइएको  जिल्ला शिक्षा अधिकारी समन्त मणी आर्चायले जानकारी दिनु भएको छ । सम्बन्धित निरिक्षक र श्रोत ब्यक्तीको  प्रतिबेदनको  आधारमा यो प्रक्रिया अगाडि बढाइएको  हो ।  हाल जिल्ला भरीका बिद्यालयमा ५ सय २५ जना शिक्षक कार्यरत  रहेका छन भने । ९ हजार ३ सय ५९ बिद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाको तथ्याङकमा  उल्लेख  गरिएको छ ।
त्यसै गरि जिल्ला शिक्षा  कार्यालय डोल्पाले जिल्लामा रहेका  ११५ बटै बिद्यालयका बिद्यालय  ब्यवस्थापन समितिको समय अबधी समप्त भएका ब्यवस्थापन समितीको नया समिती गठन गर्नको लागी प्रत्रचार गरिएको जिल्ला शिक्षा अधिकारी समन्तमणी आर्चायले   जानकारी दिनु  भयो ।
हाल नयाा बिद्यालय ब्यवस्थापन समितीको  नामाबली समेत जिल्ला शिक्षा कार्यालयमा प्राप्त भइरहेको   बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी