बिर्तामोड साउन १८ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले मालपोत कार्यालय दमकका अधिकृत होमनाथ सेडाईलाई कालोमोसो दलेका छन् ।
सोमवार दिउसो माओवादी झापाका सेक्रेटरी बिवस किरातीको नेतृत्वमा गएको २० जनाको टोलीले सेडाईलाई कालोमोसो दलेको हो ।
राजश्व अनियमितता गर्ने गरेको, किर्ते जालझेल गरि जग्गा पास गर्ने गरेको, बिचौलिया साग मिलेर घुसखाने परिपाटीको बिकास गरेको, तल देखि माथीसम्म मिलेर कमिसनमा बिकेको लगायतका कारण आफुहरुले कारवाही गर्न बाध्य भएको माओवादीको दावी छ ।
तर ती अधिकृतले जग्गा सहित सबै काममा आफैले नियम संगत नै काम गरेको दावी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
