धनगढी, १७ साउन/ शनिबार राती देखि लगातार परेको वर्षाको कारण धनगढी बजार डुवानमा परेको छ ।
डुवान पर्नेमा क्याम्पस रोड, शिवनगर, हसनपुर, एलएन चौक,का बस्ती पूर्णरुपमा डुबानमा परेको छ भने मुक्त कमैयाको बस्ती पनि डुवानमा परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हाल सम्म मानविय क्षति नभए पनि अधिकांशको घर भित्र पानी पसेर सो बस्तीका जनताहरु अन्तै सारिएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

