कार्यकर्ता छाड्न २४ घण्टे अल्टिमेटम

कार्यकर्ता छाड्न २४ घण्टे अल्टिमेटम

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ,१४ साउन ।

नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको अखिल क्रान्तिकारीले निर्दोश आफना दुइ जना कार्यकर्तालाई मोर्डन इन्डियन स्कूलको बस जलाएको अभियोगमा पक्राउ गरेको भन्दै २४ घण्टा भित्र रिहा गर्न माग गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले आज एक विज्ञप्ति निकालेर पक्राउ परेका खड्क केसी र नरेश ठकुरी निर्दोष रहेको दाबी गर्दै रिहा गर्न माग गर्नुभएको हो ।

अध्यक्ष रसाइलीले निर्दोष ताहाचल क्याम्पस इकाइका सहसचिव केसी र ठकुरीलाई प्रहरीले भृकुटीमण्डपबाट पक्राउ गरेको भन्दै २४ घण्टाभित्र रिहा नगरे मोर्डन इन्डियन स्कूलका कुनै पनि बस गुड्न नदिने चेतावनी विज्ञप्ति मार्फत् दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी