सम्पुर्ण करदाताको सूचना रहने डिजाष्टर रिकभरी सेन्टर स्थापना

सम्पुर्ण करदाताको सूचना रहने डिजाष्टर रिकभरी सेन्टर स्थापना

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, १२ साउन ।

रुपन्देहीको भैरहवामा प्राकृतिक प्रकोप लगायत विविध कारणले करदाताको सूचना नष्ट हुने सम्भावनालाई मध्यनजर गर्दै डिजाष्टर रिकभरी सेन्टर स्थापना भएको छ ।

आन्तरीक राजश्व विभागले प्राकृतिक प्रकोप लगायतका कारणले करदाताको सूचना नष्ट नहोस भन्ने उदेश्यले डिजाष्टर रिकभरी सेन्टर स्थापना गरेको  बताएको छ ।

काठमाडौंस्थित आन्तरिक राजश्व विभागमा मुख्य डाटा सेन्टर प्राकृतिक प्रकोप तथा अन्य कुनै कारणले बन्द हुदा समेत यो केन्द्रमा पर्याप्त पावर व्याकअपको व्यवस्था भएकोले ईन्टरनेटमा आधारित सबै सेवाहरु सञ्चालन गर्न सकिने बताइएको छ ।

भैरहवामा स्थापना गरिएको डाटा सेन्टरमा नेपालमा रहेका सम्पुर्ण करदाताको सूचना रहने आन्तरीक राजश्व कार्यालय भैरहवाका प्रमुख महाराज कोइरालाले जानकारी दिनुभयो ।उक्त डाटा सेन्टरको सञ्चालन, नियन्त्रण तथा अनुगमन भने काठमाडौं स्थित डाटा सेन्टरबाट नै हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी