हिन्दूराष्ट्र माग गर्दै प्रदर्शन

हिन्दूराष्ट्र माग गर्दै प्रदर्शन

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,११ साउन ।

नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै बोलबम समिति तथा विभिन्न धार्मिक संघसंस्थाको संयुक्त पहलमा  पोखरामा रयाली निकालिएको हो ।

बगर गाईघाटबाट सुरु भएको रयालीले हिन्दूराष्ट्रको माग गर्दै पोखरा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापनपत्र बुझाएको छ ।

रयालीमा सहभागीहरुले नेपाललाई हिन्दूराष्ट्र कायम माग गर्नुपर्ने भन्दै संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी