काठमाडौ ११ साउन ।
ताप्लेजुङको नाल्बुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ ।
हिजो साँझ वर्षासँगै परेको चट्याङ लागेर खेवाङ ९ का २० वर्षीया सोनिला शेर्पाको मृत्यु भएके प्रहरीले जनाएको छ ।
नाल्बु ९ स्थित माईती घर जानेक्रममा चट्याङ् लागेका उनको घटना स्थलमै मृत्यू भएको ताप्लेजुङका प्रहरीका प्रमूख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline