गर्भवती किम कार्दाशीनी सार्र्वजनीक

गर्भवती किम कार्दाशीनी सार्र्वजनीक

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

दोस्रो सन्तानकी आमा बन्न लागेकी रियालिटी सो स्टार किम कार्दाशीनीको पुक्क पेट देखिएको तस्बिर सार्वजनिक भएको छ ।

kim
३४ वर्षीय यी अभिनेत्रीलाई फोटोग्राफरले क्यालिफोर्नियाको क्यालाबासमा भेटेका थिए । कालो डे्रसमा प्रस्तुत भएकी किमले अनुहारमा कुनै मेकअप गरेकी थिईनन् ।


हलिउडमा कामुक अभिनेत्रीको परिचय बनाएकी किम पहिलो सन्तान जन्माएपछि चर्चामा आएकी थिईन् । सन्तान जन्मिएको दुई महिनामै उनले आफ्नो फिगरलाई पहिला जस्तै तन्दुरुस्त बनाएकी थिईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी