काठमाडौ ८ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान नचहाने समुहले आन्दोलनको नाममा अराजकता फैलाउन खोजेको आरोप लगाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज बिहान बालकोट स्थित निवासमा गरेको अन्तर्राक्रियामा उहाले संविधानको मस्यौदा आइसकेपछि दलहरुबीचको १६ बुँदे सहमति स्वतः खोजेको आरोप लगाउनु भएको छ ।
अर्को चरणमा प्रवेश गरिसकेकाले त्यसको विरोध गरिरहनुको औचित्य नभएको बताउनु भयो ।
उहाले जनमतकै आधारमा तत्काल संघीयताको स्वरुप निर्धारण गर्न नसकिने स्पष्ट पार्नु भयो । नामांकन र सीमांकन मुलुकको आवश्यकता, नागरिकको समर्थन र विज्ञहरुको सुझावका आधारमा निश्चित गरिने ओलीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline