चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक \ मुल्यवृद्धि ८ दशमलव ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक \ मुल्यवृद्धि ८ दशमलव ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य ।

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ, ७ साउन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मुल्यवृद्धि ८ दशमलव ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य सहितको मौद्रिक नीति आज सार्वजनिक गरेको हो ।

गएको असार २९ गते ल्याइएको चालु आर्थिक वर्षको बजेटमा मुल्यवृद्धिको लक्ष्य तोकिएको थिएन भने मुल्यवृद्धिको लक्ष्य ८ प्रतिशत राखिएको थियो । तर ११ महिनामा मुल्यवृद्धि ७ दशमलव ५ प्रतिशत भएको थियो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिीवि नेपालले अहिले मुद्रास्फीति ७ दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको बताउनुभयो ।

त्यस्तै उहाँले ८०९ अर्ब रुपैयाँ वैदेशिक विनिमय सञ्चिती रहेकाले अबका १३ महिनाको वस्तु आयातका लागि पर्याप्त हुने बताउनुभयो । मनसुन समयमै सुरु भएकाले सरकारले राखेको ६ प्रतिशतको आर्थिक विकासको लक्ष्य पुरा हुन सक्ने पनि गर्भनर नेपालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी