ग्रीसले ऋणदाताको सुझाव अनुसार आर्थिक कारोबारमा सुधार गर्ने

ग्रीसले ऋणदाताको सुझाव अनुसार आर्थिक कारोबारमा सुधार गर्ने

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

साउन ७, एजेन्सी ।

चरम आर्थिक संकटको चपेटामा परेको ग्रीसले ऋणदाताको सुझाव अनुसार आर्थिक कारोबारमा सुधार गर्ने भएको छ । अधिकांश सांसदले हिजो भएको मत सर्वेक्षणमा अन्तराष्ट्रिय ऋणदाताले सुझाएको आर्थिक सुधारका विषयमा सहमति जनाएका छन ।

यो सहमतीसंगै आर्थिक संकटको चपेटामा परेको ग्रीस सरकारका लागि कर्जा लिने बाटो खुलेको छ । ऋणदाताले दिएको सुधार सम्बन्धी सुझावको विरोधमा उत्रिएका विपक्षी नेताहरुले समेत प्रधानमन्त्री एलेक्सिस सिप्रसलाई साथ दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी