एजेन्सी,७ साउन ।
ईराकको एक ब्यस्त सहरमा भएको आत्माघाती बम बिष्फोटमा परि २० जनाको मृत्यु भएको छ । राजधानी बगदाद नजिकै भएको बिष्फोटमा अन्य १ सय भन्दा बढी घाइते भएका छन् ।
सियाहरुको बाहुल्यता रहेको सो क्षेत्रमा केहि दिन अघिमात्र ईस्लामिक स्टेटले आत्मघाती बम बिष्फोट गराई दर्जनौ सर्बसाधारणको हत्या गरेका थिए । सो बिष्फोटको जिम्मा कसैले नलिएपनि आइयसले नै बिष्फोट गराएको आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline