टर्कीमा गत सोमबार मारिएकाहरुको सामूहिक अन्त्येष्टी

टर्कीमा गत सोमबार मारिएकाहरुको सामूहिक अन्त्येष्टी

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी ६ साउन। 

टर्कीको सुरुच शहरमा गत सोमबार बम आक्रमणमा मारिएका ३२ जनाको सामूहिक अन्त्येष्टी गरिएको छ ।

सामाजिक समूह फेडेरेशन अफ सोसलिष्ट युथ एशोसिएसनमा आवद्ध सामाजिक कार्यकर्ताले गर्न लागेको पत्रकार सम्मेलनका क्रममा गत सोमबार उक्त विष्फोट भएको थियो । मृतकमध्ये अधिकांश स्थानीय विद्यालयका विद्यार्थी थिए ।

उनीहरु सिरीयाको कोबान शहरमा पुनर्निर्माण कार्यक्रममा जाने तयारीमा थिए । बिस्फोट संदिग्ध आईएस विद्रोहीले गराएका थिए ।

यसैबीच टर्कीमा आतंकवादलाई परास्त गर्न कुनै कदम नचालेको भन्दै आम जनताले बिरोध सुरु गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी