काठमाडौ ६ साउन।
आज बिहान कीर्तिपुरमा गएको एक निजी विद्यालयको बसमा आगजनी भएको छ ।
विद्यार्थी लिन गएका मोर्डन इन्डियन स्कुलको बसमा दुई जना अज्ञात युवाले आगजनी गरेको प्रहरीले जनाएको छ । उनीहरुले सुतली बालेर बसको सीटमा आगो लगाइ दिएका हुन् ।
कीर्तिपुरको ल्याब्रोटरी स्कुलनजिक भएको आगजनीबाट बसको केही सिट जले पनि तत्काल आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन नपाएको कीर्तिपूर प्रहरीले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline