एजेन्सी,४ साउन ।
तिन सातापछि ग्रीसका बैंक आजबाट खुलेका छन । आर्थिक संकटको चपेटामा परेको ग्रीसका बैंक तीन सातापछि आजबाट खुलेका हुन । अघिल्लो साता ब्रसेल्समा बसेको युरोजोन बैठकले आर्थिक सहायता गर्ने निर्णय गरेसंगै ग्रीसमा आर्थिक कारोबार शूरु भएको हो ।
बैंक खुलेसंगै एक दिनमा सर्वसाधारणले ६० युरो रकम बराबरको कारोवार मात्र गर्न पाउनेछन् । आजबाट शूरु गरिएको आर्थिक कारोवारको दायरा बढाएर ४ सय २० युरोसम्म र्पुयाइने ग्रीस सरकारको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline