असन्तुष्ट दलहरुलाई पनि समेटेर संविधान जारी हुन्छ : प्रधानमन्त्री कोइराला

असन्तुष्ट दलहरुलाई पनि समेटेर संविधान जारी हुन्छ : प्रधानमन्त्री कोइराला

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ४ साउन ।  प्रधानमन्त्री सुशील कोईरालाले असन्तुष्ट मधेशी  दलहरुलाई समेत समेटेर संविधान जारी हुने बताउनु भएको छ ।

आज बिहान गृह जिल्ला बााके पुग्नु भएका प्रधानमन्त्री कोइरालाले रााझा विमानस्थलमा सन्चारकर्मीसाग कुरा गर्दै सबै असन्तुष्ट पक्षलाई समेटेर संविधान जारी गर्ने बताउनु भएको हो ।

उहाले सिमांकन सहितको संविधान जारी गर्ने विषयमा प्रमुख दलहरुबीच छलफल भइरहेको पनि बताउनु भएको छ ।

राय सुझाव संकलन बहिस्कार गर्ने मधेसवादी लगायतका असन्तुष्ट दलहरुको कारण बााकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै सम्पूर्ण सार्वजनिक सवारी साधनलाई सुर्खेत रोडखण्डमा रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी