बेलायतले इस्लामिक स्टेट बिरुद्ध कठोर कदम चाल्ने

बेलायतले इस्लामिक स्टेट बिरुद्ध कठोर कदम चाल्ने

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी,३ साउन ।

बेलायतले सिरीयामा बिद्रोहीे संगठनको रुपमा सक्रिय इस्लामिक स्टेट बिरुद्ध कठोर कदम चाल्ने भएको छ ।

बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले एक अमेरीकी संचार माध्यम संगको अन्तबार्तामा अमेरीका  संगको सहकार्यमा बिद्रोही संमुह बिरुद्ध सहयोगको प्रतिबद्धता गर्नुभएको हो ।

बेलायतका सभासदहरुले २ बर्ष अगाडी लडाकु बिरुद्धको कारबाहीको प्रस्ताबमाथि बिरोध जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी