भारतको असाममा बाढीका कारण हजारौं मानिस विस्थापित

भारतको असाममा बाढीका कारण हजारौं मानिस विस्थापित

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी साउन ३ भारतको असाममा लगातारको वर्षापछि आएको बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन् ।

बाढीले धिमाजी, कोकराझार, लखीमपुर र शोणितपुर जिल्ला सबैभन्दा बढी प्रभावित बनेका छन् ।

विस्थापितहरु विभिन्न शहरणार्थी शिविरमा आश्रय लिइरहेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

शोणितपुरका केही गाउँमा ब्रह्मपुत्र नदीका सहायक नदीको बाढी पसेर सबैभन्दा बढी क्षति र्पुयाएको छ ।

बाढीबाट करीब एक लाख मानिस प्रभावित भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी