जनमत संकलन कार्य नाटक मात्र : सभासद थापा

जनमत संकलन कार्य नाटक मात्र : सभासद थापा

  • शनिबार, साउन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २ साउन ।

नेपाली कांग्रेसका युवा नेता एवम् सभासद गगन थापाले अहिले भइरहेको संविधानको मस्यौदा माथि जनताको सुझाव संकलन कार्य नाटक मात्र भएको बताउनु भएको छ ।

पाल्पाको तानसेनमा आज बिहान सन्चारकर्मीहरुसँग कुरा गर्दै सभासद थापाले जनताले दिएको सुझाव कार्यान्वयन हुने अवस्था नरहेको बताउनु भयो ।

संविधानसभाले जनताबाट प्राप्त सुझावलाई समावेश गरेर मस्यौदालाई अन्तिम रुप दिने सम्भावना न्युन रहेको बताउनु हुदै उहाले जनताले दिएको सुझाव कार्यान्वयनका लागि जनदबाब आवश्यक रहेको उहाले बताउनु भएको छ ।

संघीयताको नामांकन र सीमांकन बिना आउने संविधान कार्यान्वयन हुन नसक्ने धारण राख्दै उहाले मस्यौदाप्रति अदालतदेखि आम जनतासम्म असन्तुष्टि रहेको टिप्पणी गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी