दाहाल आज गुजरात जाँदै

दाहाल आज गुजरात जाँदै

  • शनिबार, साउन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २ साउन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज गुजरात जाँदै हुनुहन्छ ।

भारत भ्रमणमा रहनु भएका अध्यक्ष दाहल भूकम्पपछि गुजरातमा भएको पुनरनिर्माणको अवलोकन गर्न त्यहाँ जान लाग्नु भएको हो ।

भूकम्पबाट ठुलो क्षति बेहोरेको गुजरातले त्यसपछि हासिल गरेको अर्थिक विकासको मोडल नेपालको पुनरनिर्माण र पुनस्थापनाका लागि सहयोगी सिद्धा हुने दाहालको भनाई छ ।

यसअघि हिजो अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गुर्न भएकोे थियो । भेटमा नेपालको संविधान निर्माण प्रक्रिय, भारत र चीनबीचको भएको लिपुलेक सम्झौता लगायतका विषयमा छलफल भएको छ ।

यस्तै उहाले राष्ट्रपति प्रणव मुखर्जी, गृहसचिव राजनाथ सिंह सँग पनि भेट गर्नु भएको छ । साताव्यापी भ्रमणका लागि गत मंगलबार भारत जानु भएका दाहाल पर्सी स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी