अमेरिकामा भएको बन्दुकधारी आक्रमणमा ४ जनाको मृत्यु

अमेरिकामा भएको बन्दुकधारी आक्रमणमा ४ जनाको मृत्यु

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी १ साउन ।  अमेरिकामा भएको बन्दुकधारी आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

आक्रमण सैनिक केन्द्र र जलसेनाको भवनमा केन्द्रित भएको अमेरिकी अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

२४ वर्षे कुबेती नागरिक युसुफ अब्दुल अजिजले आक्रमण गरेको बताइएको छ ।

उनी केही वर्षदेखि अध्ययनको शिलशिलामा अमेरिकामा बस्दै आएका थिए । आक्रमण पछि सेनाले गरेको जवाफी कारबाहीमा उनी पनि मारिएका छन् ।

आक्रमण सुनियोजित हुन सक्ने भन्दै आइएस वा अन्य विद्रोही समूहको संलग्नताबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी