आज साँझसम्ममा बर्षा रोकिन्छ : मौसम पुर्वानुमान महासखा

आज साँझसम्ममा बर्षा रोकिन्छ : मौसम पुर्वानुमान महासखा

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, १ साउन ।

केहि दिन निश्क्रिय रहेको मनसुन बुधबारबाट फेरी सक्रिय भएपछि मद्य र सुदुरपश्चिम क्षेत्रमा भइरहेको बर्षा आज साँझसम्ममा रोकिने जल तथा मौसम पुर्वानुमान महासाखाले जनाएको छ ।

महासाखाका मौसमवीद समीर श्रेष्ठका अनुसार न्युन चापिय रेखा नेपालतर्फ सरेकोले मद्य र सुदरपश्चिम क्षेत्रमा भारी बर्षा भएको हो । उक्त प्रणली विस्तारै कमजोर अवस्थामा पुर्वथिर सरिरहेको पनि श्रेष्ठको भनाई छ

पश्चिमबाट नेपाल भित्रिने क्रममा रहेको अकौ प्रणलीको वायुले आज विहानसम्ममा मात्र भारी बर्षा हुनेछ । श्रेष्ठका अनुसार सुदुपश्चिमसंग जोडिएर रहेको भारतको उत्तराखण्डबाट अर्को प्रणलीको बायू नेपाल भित्रिने क्रम जारी रहेकोल पानी पर्ने सम्भावना बढेको हो ।

मद्य र सुदुरपश्मि क्षेत्रमा भइरहेको बर्षा पुर्वसम्म पुग्ने सक्ने श्रेष्ठले बताउनुभयो । यसैविच महासाखाले एक विज्ञप्ति जारी गर्दै मद्य र सुदुरपश्मिका बाँके बर्दिया। कैलाली कञ्चनपुरमा आज विहान बर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेको छ ।

यो बर्षाले चुरे तथा महाभारत पर्वतमा पहिरो जान सक्ने र तराई हुदै बग्ने नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी