“बिप्लब” माओवादीद्धारा नेपाल बन्दको आव्हान ।

“बिप्लब” माओवादीद्धारा नेपाल बन्दको आव्हान ।

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाण्डौ, ३१ असार ।  

नेत्रबिक्रम चन्द “बिप्लब” नेतृत्वको नेकपा माओवादीले आगागी श्र्रावण ८ गते नेपाल बन्दको आव्हान गरेको छ ।

हालै प्रमुख ४ दलहरुले गरको १६ बुदे सहमती र लिपुलेक सम्झैता बिरुद्धको संघर्ष स्वरुप माओवादीले बन्दको हाव्हान गरेको हो । पार्टिका काठमाण्डौ जिल्ला सेक्रेटरी पुष्कर श्र्रेष्ठ र काठमाण्डौ जिल्ला ईन्चार्ज धनबहादुर महर्जनद्धारा संयुक्त जारी गरिएको बिज्ञप्तिमा भनिएको छ,

“पछिल्लो समयको राजनितिक घटनाक्रम, चिन र भारतविचको लिपुलेक सम्झैता, बैशाख १२ गते गएको भुकम्पबाट पिडितको राहतमा भएको भ्रष्टाचार जस्ता कुकृत्य, राष्ट्रघात, दलाली र भ्रष्टाचारका बिरुद्ध हाम्रो पाटिले यही श्र्रावण ८ गते नेपाल बन्दको आव्हान गरेको छ । ”

आफ्नो संघर्षको कार्यक्रममा साथ दिन माओवादीले सबै पक्षसंग आग्रह समेत गरेको छ । बिप्लब माओवादीले पछिल्लो  समयमा लिपुलेक सम्झौता र १६ बुदे सहमती बिरुद्ध बिभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी