युवासंघको बिवाद मिलाउन पार्टीले पहल गर्नु पर्ने नेपालको भनाई

युवासंघको बिवाद मिलाउन पार्टीले पहल गर्नु पर्ने नेपालको भनाई

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ३१ असार ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भातृसंगठन भित्र बढेको बिवाद मिलाउन पार्टीले पहल गर्नु पर्ने बताउनु भएको छ ।

स्वंसेवक परिचालन अभियानका सहभागिलाई सम्मान गर्न ललितपुरमा आयोजित कार्यक्रममा नेता नेपालले पार्टी र भातृ संगठको बिवाद अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाइ अगाडी बढ्नुपर्ने आबश्यकता रहेको बताउनु भयो ।

उहाले नेपाली कांग्रेसले आफ्ना नेताको नाम बजेटमा भजाएको भन्दै पुष्पलाल र मदन भण्डारीजस्ता नेताको अपमान गरेको आरोप लगाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी