बिहार बिधानसभाका लागी भाजपाको चुनाबी अभियान सुरु

बिहार बिधानसभाका लागी भाजपाको चुनाबी अभियान सुरु

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

३१ असार ।

भारतमा आगामी सेक्टेम्बर अक्टोबरमा हुने बिहार बिधानसभाका लागी चुनाबी प्रचार सुरु भएको छ ।

भारतीय जनता पार्टीको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबंन्धनले आजदेखि बिहारमा चुनावी अभियान सुरु गरेको छ ।
चुनाव प्रचारका लागी भाजपा अध्यक्ष अमित शाहले १६० परिवर्तन रथलाई पटना पठाउदैछन् ।

भाजपाका महासचिव तथा बिहार मामलाका प्रभारी भूपेन्द्र यादवका अनुसार हरेक दिन दश गाँउमा जाने छ । उक्त स्थानहरुमा पार्टीको अडियो भिडियोका माध्यमबाट चुनाव प्रचार गर्ने यादबले जनाएका छन् ।

बिधानसभा चुनाव भन्दा पहिले भाजपाले तीस हजार सार्वजनिक सभा गनेए योजना बनाएको सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी