एजेन्सी,३० असार ।
तालेवान विद्रोहीविरुद्ध पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
उत्तरी बजिरिस्तानमा भएको सो कारबाहीका क्रममा अन्य दर्जनौ घाइते भएको अधिकारीहरुले बताएका छन् । सुरक्षा अधिकारीहरुले मारिनेहरुमा केही कमाण्डर समेत रहेको बताएका छन् ।
बिगत केही समयदेखि सो इलाकामा आफ्नो प्रभाव बढाउँंदै लगेको विद्रोही विरुद्ध सेनाले हबाई र स्थल कारबाही जारी राखेको छ ।
अफगानिस्तानको सीमा नजिक केन्द्र बनाइ पाकिस्तानी सेनाले तालेवान बिद्रोहीहरुमाथि लगातार आक्रमण जारी राखेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline