भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष दाहालको आजबाट राजनितिक भेटघाट सुरु

भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष दाहालको आजबाट राजनितिक भेटघाट सुरु

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ३० असार  । साताव्यापी भ्रमणका क्रममा भारतमा रहनु भएका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजबाट राजनितिक भेटघाट सुरु गर्दै हुनुहन्छ ।

उहाले आज भारतीय विदेश मन्त्री सुष्मा स्वराज र विदेश सचिव डा. यस जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश मन्त्रलायले सार्वजनिक गरेको तालिका अनुसार दाहालले नयाँ देल्ली स्थित हैदारावाद हाउसमा विदेश सचिव डा. यस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि आजै दाहल र विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुने जनाइएको छ ।

यसैगरी अध्यक्ष दाहालले नेपालको राजनितिक स्थिति र शन्ति प्रक्रिया बारे भोली दिल्लीमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । भोली नै उहाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्नु हुने कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी