सरकारले सार्वजनिक गरेको बजेटमाथि आज व्यवस्थापिका संसदमा छलफल हुदै

सरकारले सार्वजनिक गरेको बजेटमाथि आज व्यवस्थापिका संसदमा छलफल हुदै

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ३० असार । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमाथि व्यवस्थापिका संसदमा आज छलफल हुदैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा हिजो सरकारले सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले आ आफ्ना धारण राख्नेछन् ।

संसदमा आठ घण्टाका लागि सैद्धान्तिक छलफल गर्ने समय निर्धारण भएकाले बजेटमाथि दलगत आधारमा सांसदहरुले धारणा राख्ने संसद सचवालयले जनाएको छ ।

यस्तै संसदले भोली पेस्की खर्च विध्ययेक पारित गर्ने तयारी गरेको छ । पेस्की खर्च विध्ययेक पारित भएपछि सभासदहरु नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनमत संकलनका लागि जिल्ला खटिनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी