भारतमा भागदौड मच्चिँदा २० को मृत्यु

भारतमा भागदौड मच्चिँदा २० को मृत्यु

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी,२९ असार ।

भारत आन्द्र प्रदेशमा भागदौड मच्चिँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । राजमन्दरीस्थित पुष्कर घाटमा
पवित्र स्नानका लागि भक्तजन जम्मा भएका थिए ।

अचानक एक समूह प्रवेश गरेपछि भागदौड मच्चिएको थियो । भागदौड मचिच्दा २० जनाको च्यापिएर मुत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन ।

४० भन्दा बढी गम्भीर घाइतेलाई उपचारका विभिन्न अस्पतनल भर्ना गरिएको छ । आन्ध्र प्रदेशका उपमुख्यमन्त्री एन चिनाराजप्पाले घटना दुःखद र अपसोचपूर्ण भएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी