एजेन्सी,२९ असार ।
इराकमा पछिल्लो १६ महिनामा १५ हजार जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले द्धन्दग्रस्त मुलुक इराकमा पछिल्लो १६ महिनामा १५ हजार जनाको मृत्यु भएको जनाएको छ ।
संयुक्त राष्ट्र संघ र राष्ट्रसंघीय मानव अधिकारवादी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सो अवधिमा ३० हजारभन्दा बढी घाइते भएको उल्लेख गरिएको छ । द्धन्दका क्रममा मानव अधिकार उल्लङघनका घटना अत्याधिक भएको समेत बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline