अनमि पदको परिक्षाका चरम लापरबाहि

अनमि पदको परिक्षाका चरम लापरबाहि

  • सोमवार, असार २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमाण्डौ ,२८ असार ।

लोक सेवा आयोगले सञ्चालन गरेको अनमि पदको परिक्षाका चरम लापरबाहि गरेको खुलासा भएको छ । असार २६ गते भएको अनमि पदको लिखित परिक्षामा लोक सेवा आयोगले पश्नपत्र निर्माण कार्यमा चरम लापरबाहि गरेको खुलासा भएको हो ।

पाठयक्रममा लोकसेवा आयोगमा पश्नपत्र सोध्दा नेपालि र अंगेजि भाषामा सोधिने उल्लेख गरिएपनि लोकसेवा आयोगले सञ्चालन गरेको अनमि पदको परिक्षाका अंगेजि बिषयमा मात्र पश्न सोधिएको अनमि पदको परिक्षामा सहभागि बिधार्थिहरुले बताएका छन ।

लोक सेवा आयोगले सञ्चालन गरेको अनमी पदको परिक्षामा सहभागि कञ्चनपुरका बिधार्थिहरुले लोक सेवा आयोगले पश्नपत्र निर्माणमा लापरबाही गरेको भन्दै आज लोक सेवा आयोगको केन्दिय कार्यालय अनाम नगरलाई ज्ञापनपत्र समेत पठाएका छन ।

आयोगले सञ्चालन गरेको अनमि पदको परिक्षा रद्ध गरि दोसो चोटि परिक्षा सञ्चालन गर्न बिधार्थिहरुले ज्ञापन पत्रमा आगह समेत गरेका छन ।
परिक्षा रद्ध गरि दोसो चोटि परिक्षा सञ्चालन नगरिए कडा भन्दा कडा आन्दोलनमा उत्रने अनमि पदको परिक्षामा सहभागि तथा संधर्ष समिति अध्यक्ष भुबन जोसिले बताउनु भएको छ ।

आयोगले सञ्चालन गरेको परिक्षामा सहभागि भएका आज १ सय ४ जनाले परिक्षार्थिहरुको हस्ताक्षर सहितको ज्ञापनपत्र जिल्ला पसासन कार्यालय मार्फत लोकसेवाको केन्दिय कार्यालयलाई बुझाईएको समेत उहाले बताउनु भएको छ ।

दवाब स्वरुप ११ सदस्यिय संधर्ष समिति समेत गठन गरिएको दवाव समिति सचिब बिमला रावलले बताउनु भएको छ ।

पश्नपत्रलाई संसोधन गरि नया पश्नपत्र निर्माण गरि दोसो चोटि परिक्षा सञ्चालन नगरिए चरणबद्ध आन्दोलन गर्नुको साथै लोक सेवा आयोग बिरुद्ध मुद्धाहाल्ने समेत बिधार्थिहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी