काभ्रेको महादेवटारमा ट्रक दुर्घटना हुादा दुई जनाको मृत्यु

काभ्रेको महादेवटारमा ट्रक दुर्घटना हुादा दुई जनाको मृत्यु

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २७ असार
काभ्रेको महादेवटारमा ट्रक दुर्घटना हुादा दुई जनाको मृत्यु भएको छ भने थप ८ जना घाइते भएका छन् । बनेपाबाट जस्ता पाता बोकेर महादेवटारका लागि छुटेको बा ३ ख १८९ नम्बरको ट्रक ओभरलोडका कारण उकालोमा दुर्घटना हुादा  दुई जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे महादेवटारकै ५० वर्षीय ठुलाबल तामाङ र ५३ वर्षीय काजिमान मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको भने बााकी ६ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी