ड्रोन हमलामा परि आइएसका कमाण्डरको मृत्यु

ड्रोन हमलामा परि आइएसका कमाण्डरको मृत्यु

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २७ असार ।

अफगानिस्तानमा इस्लामिक अतिवादी संगठन आइएसका कमाण्डरको ड्रोन हमलामा मृत्यु भएको छ  ।

अफगानिस्तानको पूर्वी क्षेत्रमा गरिएको ड्रोन हमलामा आइएस कमाण्डर हाफिज सइदको मृत्यु भएको अफगान सरकारले दाबीे गरेको छ ।

आइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेकाहरुको हत्या गरेको भिडियो सार्वजनिक गरेपछि इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी गठबन्धन सेनाले हवाई तथा स्थलगत आक्रमण तीब्र पारेको  हो ।

हाफिजसँगै यो साता मात्रै तीन जना आइएस कमाण्डर मारिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी