काठमाडौं, २६ असार ।
सभासदहरुले प्रत्यक्ष निर्वा्चित सभासदलाई जस्तै समानुपातिकलाई पनि खर्च गर्ने अधिकार दिन माग गरेका छन् । एक सय ४५ जना सभासदले सभामुख सुवासचन्ऽ नेम्वाङको ध्यानाकर्षण गराउादै समानुपातिक सभासदलाई पनि प्रत्यक्ष निर्वा्चित सभासद जस्तै समान व्यवाहार गर्न माग गरेका हुन् ।
सरकारले गएको आर्थिक वर्षदेखि २ सय ४० निर्वाचन क्षेत्रमा दिएको एक एक करोड रुपैया अहिले पााच करोड र्पुयाउन सभादलहरुले दबाब दिादै आएका छन् । त्यो रकम जिल्ला विकास समितिमार्फत सम्बन्धित निर्वाचन क्षेत्रमा खर्च गरिन्छ ।
सभामुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा विपक्षी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, गिरिराजमणी पोखरेललगायतले हस्ताक्षर गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline