विप्लव माओवादीले भारत र चीनबीचको लिपुलेक सम्झौता विरुद्ध जनप्रदर्शन गर्दै

विप्लव माओवादीले भारत र चीनबीचको लिपुलेक सम्झौता विरुद्ध जनप्रदर्शन गर्दै

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असार २५ काठमाण्डौं । 

नेकपा माओवादीले भारत र चीनबीच भएको नेपाली भूमि लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने सम्झौता विरुद्ध आज राजधानीमा जनप्रदर्शन गर्दै छ ।

पार्टी महासचिव नेत्र विक्रम चन्दकै नेतृत्वमा ऱ्याली तथा सभाको आयोजना हुने माओवादीले जनाएको छ ।

दिउसो १ बजे बागवजारबाट ऱ्याली निकालेर सभा गरिने छ ।

प्रदर्शनमा सहभागी हुन देशैभरबाट प्रतिनिधिमुलक कार्यकर्ता र समर्थहरु राजधानी आएको पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले जानकारी दिनु भयो ।

लिपुलेक सम्झौताको विरोधमा माओवादीले यस अघि देखि नै विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

साथै माओवादीले चार दलबीच भएको १६ बुदे सम्झौताको पनि विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी