सर्वोच्चको आदेश सच्याउन माग गर्दै सरकार सर्वोच्चोमै जाने

सर्वोच्चको आदेश सच्याउन माग गर्दै सरकार सर्वोच्चोमै जाने

  • बिहिबार, असार २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, २४ असार ।

सिमांकन र रेखांकानबिना संविधान लेखनको कार्य अघि नबढाउन सर्वोच्च अदातले जारी गरेको आदेश सच्याउन माग गर्दै सरकारले सर्वोच्च अदालतमा आज निबेदन दिने भएको छ ।

स्रोतका अनुसार हिजै सर्वोच्चमा भ्याकेट निबेदन दिने तयारि भएपनि नया प्रधानन्यायाधिषको सपथ  र पदभार ग्रहण लगायतको  कार्यक्रम भएकाले  महान्यायाधिवक्ताको कार्यालयले आज निवेदन दिने तयारि गरेको हो ।

न्यायाधिष ग्रिसचन्द्रलालको एकल इजलासले  प्रारम्भिक सुनुवाइको क्रममा प्रदेशको सिमांकन रेखांकान संविधानसभा बाट नै गर्न आदेश दिएको थियो । सर्वोच्चोको आदेशपछि भने दलहरुले नया संविधान लेखन कार्य अगाडि बढाएका छन ।

सर्वोच्चोको आदेशलाई सच्याउन निबेदन दिएपछि संविधान लेखनको काम अघि बढाउन कतिपउ विज्ञहरुले सुझाव दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी