जनचाहना अनुरुपको संविधान जारी हुन्छ : मन्त्री सिंह

जनचाहना अनुरुपको संविधान जारी हुन्छ : मन्त्री सिंह

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, २३ असार ।

स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना अनुरुपकै संविधान साउन भित्रै जारी हुने दाबी गर्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिङले यस्तो दाबी गर्नुभएको हो ।

उहाले संविधानको प्रारम्भिक मस्यौदा आइसकेकाले जनताको राय सुझाव लिएर अन्तिम रुप दिने बताउनुु भयो । मन्त्री सिंहले लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा चाहिँ कुनै सम्झौता नहुने पनि प्रस्ट पार्नुभएको छ ।

केही शंक्ति संबिधान जारी गर्न नदिने षडयन्त्रमा लागि परेका आरोप लगाउदै उहाले उनीहरुको सपना सफल नहुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी