नव नियुक्त प्रधान न्यायाधीश श्रेष्ठले आजबाट पदभार ग्रहण गर्दै

नव नियुक्त प्रधान न्यायाधीश श्रेष्ठले आजबाट पदभार ग्रहण गर्दै

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २३ असार । नव नियुक्त प्रधान न्यायाधीश कल्याण श्रेष्ठले आजबाट पदभार ग्रहण गर्दै हुनु हुन्छ ।

संवैधानिक परिषदको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति यादवले आज बिहान प्रधानन्यायाधीशमा नियुक्त गर्नु भएको हो ।

आज बिहान ९ बजे श्रेष्ठको सपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतले जानकारी दिनु भयो ।

सपथ ग्रहणपछि आजै बिहान ११ बजे श्रेष्ठले सर्वोच्च अदालतमा आफ्नो कार्यभार सम्हाल्नु हुनेछ ।

यसैबीच राष्ट्रपति डा रामबरण यादव आज दिउँसो तीन बजे सरकारको निती तथा कार्यक्रम घोषणाका लागि व्यवस्थापिका संसदमा जाने कार्यक्रम रहेको बस्नेतले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी