सरकारले आज निति तथा कार्यक्रम सार्वजनिक गर्दै

सरकारले आज निति तथा कार्यक्रम सार्वजनिक गर्दै

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २३ असार ।  भूकमपपछिको पुनरनिर्माण र पुनरस्थापना तथा नितिगत सुधारको कार्ययोजना सहित सरकारले आज व्यवस्थापिका संसदमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

सरकारको निति तथा कार्यक्रम राष्ट्रपति डा। रामवरण यादवले संसदको आज अपरान्न बस्ने बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

नीति तथा कार्यक्रममा भूकमपपछिको पुनर निर्माण र पुनरस्थापना स्थानीय निकायको निर्वाचन लगायत कार्यक्रम समावेश गरिएको छ ।

विपत व्यस्थापनको तयारी, भूकम्पले क्षति पुर्याएका संरचना तथा पिडितलाई दिने राहत तथा पुनस्थापनाका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौ तराई फास्ट ट्रयाक निर्माण सहितका ठूला आयोजना सरकारको निति तथा कार्यक्रममा हुनेछन् । निति तथा कार्यक्रममा अधारित भएर सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी