मधेशीका नाममा संविधान बन्न नदिने चलखेल : ओली

मधेशीका नाममा संविधान बन्न नदिने चलखेल : ओली

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,२२ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशी दलका नाममा भ्रम छर्ने काम भइरहेको बताउनु भएको छ ।

आज विराटनगरमा भएको कार्यक्रममा अध्यक्ष ओलीले मधेशीका नाममा संविधान बन्न नदिने शक्तिहरुको चलखेल भइरहेको भन्दै त्यस्ता भ्रमको खेतीमा नलाग्न आग्रह गर्नु भयो । उहााले मधेशीका नाममा भइरहेका जिद्धिपूर्ण कुराले देशलाई कहिल्यैपनि भलो नगर्ने बताउनु भयो ।

मधेशका नाममा साम्प्रदायिक दंगा भड्काउने तथा साम्प्रदायिक सद्भाव खलबल्याउने काम भइरहेको आरोप लगाउादै उहााले यस्ता गतिविधिलाई असफल बनाएरै छाड्ने ठोकुवा गर्नु भयो ।

घृणाको खेती गर्नु भन्दा पनि संविधान र राष्ट्र निर्माणमा एक जुट हुन ओलीले सवैलाई आग्रह गर्नु भयो । ओलीले कुनै  पनि हालतमा साउन १५ गतेसम्म संविधान आउने पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी