सरकारले फेरी प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउने

सरकारले फेरी प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउने

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,२२ असाार ।
बैशाख १ गतेबाट प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको सरकारले नयाँ आर्थिक बर्षदेखि पुनह काठमाडौँ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगलाई प्रतिबन्ध गर्ने भएको छ ।

प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएकामा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण मन्त्रालयले निरीक्षण गर्न सकेको थिएन ।

साउन १ गतेदेखि प्लास्टिकको झोला उत्पादक तथा प्रयोगकर्तालाई कडाइका साथ अनुगमन गरी प्रयोगमा प्रतिबन्ध लगाइने विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी