काठमाडौं, असार २२ –
संविधान सभाको बैठक बसीरहेको छ । नयाबानेश्वर स्थित संबिधान सभा भवनमा बिहान ८ बजेदेखी जारी बैठकमा संबिधानको प्रारम्भीक मस्यौदा माथि धारणा राख्न बाकी सभासदले धारणा राखिरहेका छन ।
सभासदले धारणा राख्ने क्रम सकिएपछि संविधानको पहिलो एकीकृत मस्यौदा सैद्धान्तिक रुपमा आज स्वीकृत गर्ने तयारी छ । सभासदले धारणा राख्ने क्रम सकिएपछि मस्यौदालाई सैद्धान्तिक रुपमा स्वीकृत गरी राय सुझावका लागि जनतामा लगिने छ ।
संविधानसभामा मस्यौदामाथिको छलफल जारी रहेपनि मधेस केन्द्रीत चार दलले भने संविधानसभा बैठक बहिस्कार गर्दै आएका छन । संविधानमा रायसुझावका लागि १५ दिनको समय दिने सचिवालयको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline