संविधानसभा बैठक आज पनि बस्दै

संविधानसभा बैठक आज पनि बस्दै

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २२ असार ।

संविधानसभाको बैठक आज पनि बस्दै छ ।

बैठकमा आज पनि सभासदहरुले नयाँ  संविधानको प्रारम्भिक मस्यौदा माथि आ आफ्नो धारणा राख्नेछन । राजपत्रमा प्रकाशित गरि जनतामाझ लैजानु अघि संविधानसभामा मस्यौदामाथिको छलफल ३ दिन देखि जारि छ ।

आज साँझसम्ममा मस्यौदामाथीको छलफल सकिए संविधासभाले अर्को चरणको काम थाल्नेछ । मस्यौदालाई सैद्धान्तिक स्विकृति दिएर जनताको राय सुझाव लिने तयारि समेत गरिएको छ ।

संविधानसभाका प्रवक्ता भरतराज गौतमका अनुसार मस्यौदामाथी बोल्नका लागि नाम टिपाएका १०७ सभासदहरुको नाम अझै बाँकी छ ।

यस्तै संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले जनमत संकलनका लागि दिन तोक्न प्रमुख दलका नेताहरुसंग छलफल गरिरहनु भएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी