चार दलबीच भएको१६ बुँदे सहमतिमा भारतीय चासो

चार दलबीच भएको१६ बुँदे सहमतिमा भारतीय चासो

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, २२ असार ।

संविधान निर्माणबारे प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिमा छिमेकी भारतको संलग्नता र विरोध दुवै छन् ।

तर, अन्तरिम संविधानको प्रावधान र संविधानसभाको विद्यमान प्रक्रियाअनुसार अघि बढ्न भारतीय कूटनीतिज्ञ र विज्ञहरुको सुझाव छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशअनुसारको प्रक्रियाबाट दलहरुले सहमति कार्यान्वयन गर्दा असन्तुष्ट समूह पनि संविधान मान्न बाध्य हुने उनीहरुको निष्कर्ष छ ।

नेपालका लागि पूर्वभारतीय राजदूत जयन्त प्रसादको विश्लेषणमा १६ बुँदे सहमतिले संविधान निर्माणको कोर्ष सम्पन्न हुन्छ । तर, सर्वोच्चको आदेश मानेर अघि बढ्दा कम जोखिमयुक्त हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी